माओवादीको स्थायी कमिटी बैठक बस्दै, बाबुराम भट्टराईसँगको सहकार्य मूख्य एजेन्डा

नेपालभ्युज

माओवादीको स्थायी कमिटी बैठक बस्दै, बाबुराम भट्टराईसँगको सहकार्य मूख्य एजेन्डा

काठमाडौं। नेपाल समाजवादी पार्टीसँगको चुनावी सहकार्यको मूख्य एजेन्डासहित नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज सोमबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको चुनावी सहकार्य, आसन्न निर्वाचनको रणनीति लगायतका विषयमा छलफल हुनेछ । माओवादी अध्यक्ष प्रचण्ड र भट्टराईबीच हसिँया हथौडा चिन्हमै  चुनाव लड्ने सहमति भइसकेको छ । मौखिक सहमतिलाई चाँडै लिखित सहमतिमा रुपान्तरण गर्ने दुवै पार्टीको तयारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved