अष्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोलाबारी

नेपाल भ्युज

अष्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोलाबारी

काठमाडौं । अष्ट्रेलियाको राजधानी कैनबेरामा गोलाबारी भएको छ । घटनापछि विमानस्थल खाली गराईएको छ ।

संभावित आतंकवादी आक्रमणको आशंका गरिएको छ । प्रत्यक्षदर्शीले गोली चलेको आवाज सुनेको बताएका छन् । प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको छ । गोलाबारीमा भएको क्षति स्पष्ट भैसकेको छैन ।

विमानस्थलको टर्मिनलभित्र सुरक्षा जाँच गर्ने स्थानमा गोलाबारी भएको हो ।

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved