अष्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोलाबारी

नेपालभ्युज

अष्ट्रेलियाको राजधानी क्यानबेराको विमानस्थलमा गोलाबारी

काठमाडौं । अष्ट्रेलियाको राजधानी कैनबेरामा गोलाबारी भएको छ । घटनापछि विमानस्थल खाली गराईएको छ ।

संभावित आतंकवादी आक्रमणको आशंका गरिएको छ । प्रत्यक्षदर्शीले गोली चलेको आवाज सुनेको बताएका छन् । प्रहरीले एकजना संदिग्ध व्यक्तिलाई हिरासतमा लिएको छ । गोलाबारीमा भएको क्षति स्पष्ट भैसकेको छैन ।

विमानस्थलको टर्मिनलभित्र सुरक्षा जाँच गर्ने स्थानमा गोलाबारी भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved