चीनले अमेरिकासँग रोक्यो सैन्य संवाद, ८ क्षेत्रमा सहकार्य बन्द गर्ने

चिनियाँ विदेश मन्त्रालयले जलवायुसम्बन्धी वार्ता, वरिष्ठ सैन्य कमान्डहरूबीचको संवादलगायत विभिन्न आठ क्षेत्रमा सहकार्य रोक्ने निर्णय गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

नेपालभ्युज

चीनले अमेरिकासँग रोक्यो सैन्य संवाद, ८ क्षेत्रमा सहकार्य बन्द गर्ने

काठमाडौं। चीनले अमेरिकासँग जलवायुुसम्बन्धी वार्ता रोक्ने निर्णय गरेको छ।

चिनियाँ विदेश मन्त्रालयले जलवायुसम्बन्धी वार्ता, वरिष्ठ सैन्य कमान्डहरूबीचको संवाद लगायतका विभिन्न आठ क्षेत्रमा सहकार्य रोक्ने निर्णय गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।

अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको बदलामा चीनले सीमापार अपराध रोकथाम तथा अवैध आप्रवासी फिर्तासहितका आठ क्षेत्रमा सहकार्य बन्द गर्ने घोषणा गरेको हो।

चीनले पेलोसी र उनको परिवारका सदस्यलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved