नेप्सेमा आज सामान्य अंकको सुधार

शेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ। सोमबार नेप्से परिसूचक १ दशमलव १५ अंकले बढेर २१९६ दशमलव २५ विन्दु कायम भएको हो।

नेपालभ्युज

नेप्सेमा आज सामान्य अंकको सुधार

काठमाडौं। शेयर बजारमा आज सामान्य अंकको सुधार आएको छ। सोमबार नेप्से परिसूचक १ दशमलव १५ अंकले बढेर २१९६ दशमलव २५ विन्दु कायम भएको हो।

त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १ दशमलव ९४ अंकले घटेर ४२१ दशमलव १४ विन्दुमा पुगेको हो।

नेप्सेको अनुसार २१७ कम्पनीको ४ अर्ब ६७ करोड ७९ लाख ८ हजार ७५६ रुपैयाँ बराबरको १ करोड ५१ लाख ८ हजार ७१२ कित्ता शेयर खरिद विक्रि भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved