श्रीलंकामा नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया शुरु

श्रीलङ्कामा सङ्कटकाल लागू भएसँगै नयाँ राष्ट्रपति चुन्न प्रक्रिया शुरु भएको छ। श्रीलङ्कामा भोलि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ।

नेपालभ्युज

श्रीलंकामा नयाँ राष्ट्रपति चुन्ने प्रक्रिया शुरु

काठमाडौं। श्रीलङ्कामा सङ्कटकाल लागू भएसँगै नयाँ राष्ट्रपति चुन्न प्रक्रिया शुरु भएको छ। श्रीलङ्कामा भोलि नयाँ राष्ट्रपतिका लागि चुनाव हुँदैछ। आज उम्मेदवारी दर्ताको कार्यक्रम छ । पूर्व राष्ट्रपति गोटाबाया राजपाक्षे श्रीलङ्काबाट भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका छन्।

तर सिङ्गापुरको विदेश मन्त्रालयले उनलाई तत्कालका लागि मात्रै शरण दिएको तर राजनीतिक रुपमा शरण दिन नसकिने जनाएको छ।

आर्थिक सङ्कटले निम्त्याएको समस्या समाधान गर्न असफल भएपछि पूर्व राष्ट्रपति राजपाक्षेसहित परिवारले नै देश छाडेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved