टिपर दुर्घटनामा एकको मृत्यु

नेपालभ्युज

टिपर दुर्घटनामा एकको मृत्यु

काठमाडौं। नुवाकोटमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

ककनी गाउँपालिका–१ महालक्ष्मी स्थानस्थित भित्री सडकखण्डमा गएराती पाैने ३ बजेतिर बा४ख ३७२८ नम्बरको टिपर दुर्घटना हुँदा सोही ठाउँका ३२ वर्षीय वसन्ती बलामीको घटनास्थलमै मृत्यु भएको हो।

घाइते सबैको उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर छ।

अहिले टिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved