सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

नेपालभ्युज

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं। आज सुनको मूल्य तोलमा दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ६ सय तोकिएको छ। शक्रुबार छापावाल सुन प्रतितोला ९३ हजार ८ सयमा कारोबार भएको थियो।

शुक्रबार ९३ हजार ३ सयमा कारोबार भएको तेजाबी सुन आज ९३ हजार एक सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य भने आज बढेको छ। शुक्रबार एक हजार १४५ मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार १६० पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved