नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिने

प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफल जारी रहनेछ।

नेपालभ्युज

नागरिकता विधेयकमाथिको सैद्धान्तिक छलफल आज सकिने

काठमाडौं। प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफल जारी रहनेछ।

छलफल सकिएपछि सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

बुधबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले  प्रस्तुत गरेको नयाँ नागरिकता विधेयकमाथि बिहीबार सांसदहरुले सैद्धान्तिक छलफलमा आफ्नो धारणा राखेका थिए।
सरकारले यो विधेयक फास्ट ट्र्याकबाट पारित गर्ने तयारी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved