मेयर साम्पाङको चेतावनी – मलाई असफल बनाउन खोज्नु भनेको धरान पछि पर्नु हो  

धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले आफूलाई असफल बनाउन खोज्नु भनेको सिङ्गै धरानलाई असफल पार्न खोज्नु भएको भन्दै चेतावनी दिएका छन्।

नेपालभ्युज

काठमाडौं। धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले आफूलाई असफल बनाउन खोज्नु भनेको सिङ्गै धरानलाई असफल पार्न खोज्नु भएको भन्दै चेतावनी दिएका छन्। बिहीबार सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै उनले त्यस्तो अभिव्यक्ति दिएका हुन्।

‘‘मलाई असफल बनाउन खोज्नु भनेको धरान पछि पर्नु हो।  विचार गरौँ सबैले यो कुरा’’, उनले लेखेका छन्, ‘‘मेरा हरेक योजनालाई सबैले सहयोग गर्नुस्, पाँच वर्षमा धरान अहिलेको भन्दा धेरै सुधारिनेछ, अन्यथा दुख हुनेछ।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved