बिहीबार थपिए २६० कोरोना संक्रमित

आज ४८ जना संक्रमित निको भएका छन्।

नेपालभ्युज

बिहीबार थपिए २६० कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

३ हजार ८४४ नमूना परीक्षण गर्दा २६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै सक्रिय संक्रमित संख्या एक हजार १७१ पुगेको छ।

आज ४८ जना संक्रमित निको भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved