बुधबार २०६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या एक हजार नाघ्यो

पछिल्लो २४ घण्टामा २०६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या एक हजार ५ पुगेको हाे।

नेपालभ्युज

बुधबार २०६ जनामा कोरोना पुष्टि, संक्रमित संख्या एक हजार नाघ्यो

काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ।

बुधबार कोरोना संक्रमितको संख्या एक हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २०६ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या एक हजार ५ पुगेको हाे।

३ हजार १७५ नमूना परीक्षण गर्दा २०६ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार आज ४५ संक्रमित निको भएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved