बुधबार पनि घट्यो सुनको मूल्य, प्रतितोला कति ?

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नेपालभ्युज

बुधबार पनि घट्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं। आज छापावाल सुनको मूल्य प्रतितोला दुई सयले घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३०० तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

छापावाल सुन अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० मा कारोबार भएको थियो ।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार रुपैयाँ तोकिएको थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार १७० तोकिएको महासंघले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved