नेपाल टी–२० लिगलाई आईसीसीको मान्यता

नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक गर्न लागेको नेपाल टी–२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ।

नेपालभ्युज

नेपाल टी–२० लिगलाई आईसीसीको मान्यता

काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान) ले पहिलो पटक गर्न लागेको नेपाल टी–२० लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले मान्यता दिएको छ।

क्यानले आउँदो सेप्टेम्बर २४ देखि अक्टोबर २२ तारिखसम्म नेपाल टी–२० लिग आयोजना गर्दैछ।

आफैँले क्रिकेट लिग आयोजना गर्ने भएपछि क्यानले अरू फ्रेन्चाइज लिगलाई मान्यता दिएको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved