यस पटकको विश्वकप अर्जेन्टिनाले जित्छः सुवास नेम्बाङ

नेपालभ्युज

यस पटकको विश्वकप अर्जेन्टिनाले जित्छः सुवास नेम्बाङ

काठमाडौं । यस पटकको विश्वकप अर्जेन्टिनाले जित्ने नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्बाङले बताएका छन्।

आफूलाई मन पर्ने खेलाडी लियोनल मेस्सी भएको भन्दै उनले अर्जेन्टिनाले विश्वकप जित्नेमा विश्वस्त भएको उनले बताए। इंग्लिस प्रिमियर लिग, ला लिगा आफूले हेर्ने गरेको भन्दै मेस्सी बार्सिलोना छाडेर पीएसजी गएपछि बार्सिलोनाको खेल हेर्न छाडेको उनले बताए।

उनले भने, “जे होस् यो तालि चै अर्जेन्टिनाले मेस्सीले विश्व फुटबल जित्छन् भन्ने मलाई विश्वास छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved