बुधबार थपिए ६२ कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालभ्युज

बुधबार थपिए ६२ कोरोना संक्रमित

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

एक हजार ८ पीसीआर परीक्षणमा ५१ र ६१२ ओटा नमूना एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयले दिएको जानकारी अनुसार आज १९ जना संक्रमित निको भएका छन्।

सक्रिय संक्रमित संख्या २६१ रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved