थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

नेपालभ्युज

थप ४१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

दुई हजार ३३७ पीसीआर र एक हजार २१ नमूना एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २० जना संक्रमित निको भएका छन्। अहिले देशभर २०८ जना सक्रिय संक्रमित छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved