१९ बुँदे सहमतिपछि १० औँ दिनमा कोइरालाले तोडे अनसन

विभिन्न १९ बुँदे सहमतिपछि उनलाई बोर्डका अध्यक्ष रमेशकुमार हमालले आज जुस पिलाएर अनसन तोडाएका हुन्। 

नेपालभ्युज

१९ बुँदे सहमतिपछि १० औँ दिनमा कोइरालाले तोडे अनसन

काठमाडौं। लगानीकर्ता तिलक कोइरालाले ९ दिनपछि अनसन तोडेका छन्।

पूँजीबजार सुधार र विस्तारका लागि असार १ गतेदेखि नेपाल धितोपत्र बोर्डको कार्यालयबाहिर अनसन बसेका उनले १० औँ दिनमा शुक्रबार अनसन तोडेका हुन्। विभिन्न १९ बुँदे सहमतिपछि उनलाई बोर्डका अध्यक्ष रमेशकुमार हमालले आज जुस पिलाएर अनसन तोडाएका हुन्।

कोइलाला यसअघि पनि दुईपटक अनसन बसिसकेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved