जिसस पाल्पामा एमालेको प्यानलै विजयी

जिसस प्रमुखमा एमालेका टङ्कनाथ खनाल निर्वाचित भएका छन्।

नेपालभ्युज

जिसस पाल्पामा एमालेको प्यानलै विजयी

पाल्पा। पाल्पा जिल्ला समन्वय समितिमा प्रमुख, उपप्रमुखसहित नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।

जिसस प्रमुखमा एमालेका टङ्कनाथ खनाल निर्वाचित भएका छन् भने उपप्रमुखमा एमालेकै काशिका गैरे निर्वाचित भएकी मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सदस्यहरुमा पनि एमालेकै वसन्ता ज्ञवाली, केशमाया सुनार, विष्णु कँडेल घिमिरे, केशवराज खराल, भविसरा सारु, रितमान श्रेष्ठ र प्रतापसिंह थापा निर्वाचित भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved