बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बरियापुरबाट लैगडाचोकतर्फ जाँदै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो। 

नेपालभ्युज

बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

काठमाडौं। बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

बरियापुरबाट लैगडाचोकतर्फ जाँदै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको हो।

बाराको महागढीमाई नगरपालिका–८ स्थित पुलबाट मोटरसाइकल अनियन्त्रित भइ तल खस्दा चालकसहित दुई जना गम्भीर घाइते भएका थिए। उनीहरुको उपचारका क्रममा राति ११ बजे मृत्यु भएको हो। मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved