ब्राजिल पुग्यो मंकीपक्स

हालै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको हो।

नेपालभ्युज

ब्राजिल पुग्यो मंकीपक्स
सांकेतिक तस्वीर ।

एजेन्सी। ब्राजिलमा मंकीपक्सको पहिलो संक्रमित भेटिएका छन्।

ब्राजिलको साओ पाउला शहरमा बिहीबार मंकीपक्सको पहिलो घटना पुष्टि भएको हो।

हालै स्पेन र पोर्चुगलको यात्रा गरेका ४१ वर्षीय पुरुषमा सो भाइरस भेटिएको हो। बिरामीलाई हाल एमिलियो रिबास सार्वजनिक अस्पतालमा अलग्गै राखिएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved