तनहुँ – २ बाट चुनाव लड्ने प्रदीप पौडेलको तयारी

आगामी आम निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल तनहुँ–२ बाट चुनाव लड्ने भएका छन्।

नेपालभ्युज

काठमाडौं। आगामी आम निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल तनहुँ–२ बाट चुनाव लड्ने भएका छन्।

स्थानीय तह निर्वाचनको अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न गठित उपसमितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा पौडेलले पार्टीले टिकट दिए आफ्नो गृह क्षेत्र तनहुँ–२ बाट चुनाव लड्ने चाहना व्यक्त गरे।

उनले भने, ‘‘तनहुँ–२ बाट उम्मेदवारी दिने चाहना छ। पार्टीले त्यहीँबाट टिकट दिन्छ भन्ने विश्वास लिएको छु।’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved