आजको मौसम- बिहानैदेखि वर्षा, दिनभर पानी पर्ने सम्भावना

देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो।

नेपालभ्युज

आजको मौसम- बिहानैदेखि वर्षा, दिनभर पानी पर्ने सम्भावना

काठमाडौं। देशका विभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ। वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली हुँदा काठमाडौंसहित केही स्थानमा पानी परिरहेको हो।

आज दिनभर काठमाडौंमा वर्षाको सम्भावना उच्च रहेको मौसमविद् सजिना शाक्य बताउँछिन्। यद्यपि, केही समय पानी पर्ने क्रम रोकिन पनि सक्ने उनको भनाइ छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved