ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ

जबरजस्ती करणी अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

नेपालभ्युज

ललितपुरमा ७ वर्षीया बालिका बलात्कृत, भारतीय नागरिक पक्राउ
सांकेतिक तस्वीर

ललितपुर। जबरजस्ती करणी अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय सन्दिप कुमार शर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

शर्मालाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरी प्रभाग ईमाडोलले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved