मन्त्रीहरू आले, झाँक्री र किसान सिरियस थिए : कलाकार गिरी

नेपालभ्युज

मन्त्रीहरू आले, झाँक्री र किसान सिरियस थिए : कलाकार गिरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले आफ्ना मन्त्री फिर्ता बोलाएको छ।

मन्त्री फिर्ता बोलाउने नेकपा एसको निर्णयमाथि टिप्पणी गर्दै कलाकार दीपकराज गिरीले मन्त्री पदबाट बिदा हुन लागेका तीन मन्त्री काम गर्ने विषयमा सिरियस रहेको टिप्पणी गरेका छन्।

उनले मन्त्री पदबाट बिदाइ हुन लागेका रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान जनताको काम गर्ने विषयमा सिरियस रहेको बताएका हुन्। उनले भनेका छन्, ‘‘सत्य बोल्नुपर्छ ‘मन्त्री पदबाट बिदाइ हुने क्रममा रहेकी राम कुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार जनताको काम गर्नुपर्छ भन्ने कुरामा चाहिँ सिरियस देखिन्थे है।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved