राष्ट्रपति भण्डारी सुर्खेतमा

नेपालभ्युज

सुर्खेत। बाजुराको बडिमालिका मन्दीरमा दर्शन गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारी सुर्खेत आइपुगेकी छन्।

राष्ट्रपति भण्डारीले बुधबार बाजुराको बडिमालिकामा दर्शन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रपति भण्डारी अनौपचारिक भ्रमणका लागि सुर्खेत आएको सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले बताए। भण्डारी बडिमालिकाको दर्शन गरेर बुधबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ।

उनका अनुसार भण्डारी नेपाली सेनाको पश्चिम कमाण्डमा अनौपचारिक छलफल गर्नेछिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved