अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिइने

नेपालभ्युज

अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिइने

काठमाडौं । सरकारले निजी तवरमा सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापन दिने भएको छ।

यसअघि रेडियो, टेलिभिजन र छापामाध्यमलाई मात्रै प्रदान गरिँदै आएको लोककल्याणकारी विज्ञापन निजी तवरमा सञ्चालनमा रहेका अनलाइन सञ्चार माध्यमलाई पनि प्रदान गर्ने सरकारले निर्णय गरेको हो।

आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञान अनलाइन सञ्चारमाध्यमलाई पनि दिने निर्णय गरेका हुन्। यस्तै सरकारले पत्रकारहरुलाई ५ लाख रुपैयाँसम्मको सहुलियत ऋण लिने निर्णय पनि गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved