नदीमा डुबेर दुई बालकको मृत्यु

धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

नेपालभ्युज

नदीमा डुबेर दुई बालकको मृत्यु
सांकेतिक तस्वीर

कैलाली। धनगढी उपमहानगरपालिका–३ स्थित मोहना नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ।

आइतबार १० वर्षीय अनुप चौधरी र १२ वर्षीय विष्णु गुप्ताकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

चटकपुर–राजघाट जोड्ने पुलको मुनतिर नदीमा नुहाउने क्रममा डुबेर दुवै बालकको मृत्यु भएको बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved