उपमेयर सुनिताको विजय र्‍याली (फोटोफिचर)

काठमाडौं महानगरपालिकाको उपमेयर जितेपछि नेकपा एमालेकी सुनिता डंगाेलको विजय र्‍याली निकालिएको छ।

नेपालभ्युज

उपमेयर सुनिताको विजय र्‍याली (फोटोफिचर)

काठमाडौं। काठमाडौं महानगरपालिकाको उपमेयर जितेपछि नेकपा एमालेकी सुनिता डंगाेलको विजय र्‍याली निकालिएको छ।

नेकपा एसका रामेश्वर श्रेष्ठलाई फराकिलो मत अन्तरमा पराजित गर्दै सुनिता उपमेयरमा निर्वाचित भएकी हुन्।

डंगोलले ६८ हजार ६१२ मत ल्याउँदा श्रेष्ठले २३ हजार ८०६ मत ल्याएका छन्। निर्वाचन आयोगले सुनिताको जितको घोषणा गरेसँगै शुक्रबार बिहान राष्ट्रिय सभागृहबाट महानगरपालिकाको मुख्यालयसम्म विजय र्‍याली निकालिएको हो।

तस्वीरहरुः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved