रुपन्देहीको तिलोत्तको मेयरमा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण ६३ मतले अगाडि छन्।

नेपाल भ्यूज

रुपन्देहीको तिलोत्तको मेयरमा गठबन्धन र एमालेबीच तीव्र प्रतिस्पर्धा

काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको मेयरमा गठबन्धनका उम्मेदवार रामकृष्ण खाँण ६३ मतले अगाडि छन्।

२७ हजार २४० मत गणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खाँणले १० हजार ५६२ र नेकपा (एमाले) का मोहन चापागाईंले १० हजार ४९९ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने एमालेकी जागेश्वरदेवी चौधरी फराकिलो मतान्तर सहित अगाडि छन्। उनले १० हजार २०१ मत प्राप्त गरेकी छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का हेमलाल पाण्डेले पाँच हजार १२ मत प्राप्त गरेका छन्

Leave a Reply

Your email address will not be published.

सम्बन्धित

ट्रेन्डिङ

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved