प्रचण्डले फेसबुकबाट हटाए बादललाई गरेको गाली

नेपाल भ्युज

प्रचण्डले फेसबुकबाट हटाए बादललाई गरेको गाली

काठमाडौं । फेसबुकमार्फत नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’माथि तथानाम गाली गरिएको पोस्ट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डिलिट गरेका छन्।

आज साँझ एक पोस्ट गर्दै प्रचण्डले थापामाथि गाली बर्साएका थिए

केही बेर राखेर प्रचण्डले उक्त पोस्ट हटाएका हुन्। एक अनलाइन न्युज पोर्टलको समाचार सेयर गर्दै प्रचण्डले बादलमाथि अत्यन्तै तल्लोस्तरको गाली गरेका थिए। उनको पेजमा अहिले उक्त पोस्ट भेटिँदैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved