आईएमई पे र सेञ्चुरी बैंकबीच ‘पार्टनर बैंक’ सम्झौता

आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच ‘पार्टनर बैंक’ सम्झौता भएको छ।

नेपालभ्युज

आईएमई पे र सेञ्चुरी बैंकबीच ‘पार्टनर बैंक’ सम्झौता

काठमाडौं। आइएमई पे र सेञ्चुरी कमर्सियल बैंकबीच ‘पार्टनर बैंक’ सम्झौता भएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रमका बिच आइएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सि.सि.बि.एल.को तर्फबाट प्रधान व्यापार विकास अधिकारी शंकर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार डिजिटल सहजताको निम्ति आइएमई पे मोबाईल वालेट एपमा सेञ्चुरी कमर्सियल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आइएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved