बालेनले कटाए १९ हजार मत, स्थापितलाई उनकै वडामा टक्कर

नेपालभ्युज

बालेनले कटाए १९ हजार मत, स्थापितलाई उनकै वडामा टक्कर

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाअनुसार बालेनले १९ हजार मत कटाएका छन्। अहिले काठमाडौंको २८ नम्बर वडाको मतगणना भइरहेको छ। यो भनेको नेकपा एमालेका उम्म्दवार केशव स्थापितको घर भएको क्षेत्र हो। यहाँ पनि बालेनले स्थापितलाई कडा टक्कर दिइहरेका छन्।

बालेनले १९ हजार ८१ मत ल्याउँदा स्थापितले ९ हजार ८ सय २७ र सत्तागठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ८ हजार ८ सय ९३ मत पाएकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved