कांग्रेसका बागीले जिते वडाअध्यक्ष, आधिकारिक उम्मेदवार चौथो

नेपालभ्युज

कांग्रेसका बागीले जिते वडाअध्यक्ष, आधिकारिक उम्मेदवार चौथो

बुटवल। नेपाली कांग्रेसले टिकट नदिएपछि रामग्राम १५ बाट बागी उम्मेदवारी दिएका धनपद यादव वडाअध्यक्षमा निर्वाचित भएका छन्। उनले नेकपा माओवादी केन्द्रका देवनारायण पाण्डेलाई ३११ मतले पछि पार्दै चुनाव जितेका हुन्।

यादवले ८५३ प्राप्त गरेकोमा माओवादीका पाण्डे ५४२ पाएका थिए।

कांग्रेसले टिकट दिएका आधिकारिक उम्मेदवार बबुल्लाहाँ धुनिया चौथो भएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved