शंखरापुरमा नेकपा एसलाई हराउँदै राप्रपाले जित्यो मेयर

नेपालभ्युज

शंखरापुरमा नेकपा एसलाई हराउँदै राप्रपाले जित्यो मेयर

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिकामा राप्रपाले विजय हासिल गरेको छ।

राप्रपाका उम्मेदवार रमेश नापितले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा समाजवादीका एलपी श्रेष्ठलाई ७ सय ४ मतले पराजित गरे।

राप्रपाले ५ हजार १८२ मत ल्याउँदा नेकपा एसका उमेदवार श्रेष्ठले ४ हजार ४७८ मत पाए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved