बराहताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

अध्यक्षमा कांग्रेसका भिम भण्डारी र पालिका उपाध्यक्षमा कांग्रेसकै लक्ष्मी पुन निर्वाचित भएका हुन्।

बराहताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

सुर्खेत। बराहताल गाउँपालिकामा नेपाली कांग्रेसले जित हासिल गरेको छ।

अध्यक्षमा कांग्रेसका भिम भण्डारी र पालिका उपाध्यक्षमा कांग्रेसकै लक्ष्मी पुन निर्वाचित भएका हुन्।

अध्यक्षमा निर्वाचित भण्डारीले चार हजार २७३ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका घनश्याम पाण्डेले तीन हजार ५५५ मत ल्याए।

यस्तै, उपाध्यक्षमा निर्वाचित पुनले चार हजार ३०१ मत पाइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा विष्टले तीन हजार ७६६ मत ल्याइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved