धादिङको नेत्रावती डबजोङमा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेस विजयी

नेपालभ्युज

धादिङको नेत्रावती डबजोङमा अध्यक्ष र उपाध्यक्ष नै कांग्रेस विजयी

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा कांग्रेसका मेघनाथ रिजाल र उपाध्यक्षमा कांग्रेसकै सीता गुरुङ विजयी भएका छन्।

रिजाल २ हजार ५४२ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी उर्मिला तामाङले १ हजार ६८३ मत ल्याएकी छिन्। उपाध्यक्षमा गुरुङले २ हजार ७८६ मत ल्याएर विजयी हुँदा प्रतिद्वन्द्वी एमाललेकी बिना कुमारी मम्मा तामाङले १ हजार ६३३ मत ल्याएकी छन्।

गाउँपालिकाको ५ वडामध्ये चार ओटामा कांग्रेस र एक वडामा एमाले विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved