तोलामा दुई सयले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा दुई सयले बढ्यो सुनको मूल्य

काठमाडौं। आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ।

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार सात सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन ९६ हजार पाँच सयमा कारोबार भएको थियो।

आज तेजाबी सुन प्रतितोला ९६ हजार दुई सय रुपैयाँमा काराेबार भइरहेकाे छ। यसको मूल्य आइतबार प्रतितोला ९६ हजार रुपैयाँ तोकिएको थियो।

आज चाँदीको मूल्य २० रुपैयाँले बढेर एक हजार २६० कायम भएकाे छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved