बाराको परवानीपुरमा लोसपालाई हराउँदै एमालेले जित्यो अध्यक्ष र उपाध्यक्ष

बाराको परवानीपुर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष जितेका छन्।
यहाँ रामक्षेत्री प्रसाद कुर्मि अध्यक्ष निर्वाचित भए।

नेपालभ्युज

काठमाडौं। बाराको परवानीपुर गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष जितेका छन्।
यहाँ रामक्षेत्री प्रसाद कुर्मि अध्यक्ष निर्वाचित भए।

उनले २९१७ मत ल्याएका छन्। उनले लोसपाका जगतनारायण महतोलाई हराए। उनले २४४३ मत ल्याए।

उपाध्यक्षमा पनि एमाले उम्मेदवार विजयी भए। यहाँ एमालेकी सुगान्धीदेवी कनुइन विजयी भइन्। उनले ३२३२ मत ल्याइन्। यहाँ उपाध्यक्षमा लोसपाकी सावित्री देवी पराजित भइन्। उनले २३८७ मत ल्याएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved