ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादीका लिम्बु निर्वाचित

ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन्। सम्पन्न मतगणनाअनुसार लिम्बु २ हजार ६६० मत ल्याई विजयी भएका छन्।

नेपालभ्युज

ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादीका लिम्बु निर्वाचित

काठमाडौं। ताप्लेजुङ फक्ताङलुङको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन्। सम्पन्न मतगणनाअनुसार लिम्बु २ हजार ६६० मत ल्याई विजयी भएका छन्।

सोमबार बिहान उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार सरोज लिम्बुलाई ३४८ मतान्तरले पराजित गरेका हुन्। पराजित सरोज लिम्बूले २ हजार ३१२ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका सबिन साम्रा लिम्बु निर्वाचित भएका छन्। उनले २ हजार ३५८ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी एमालेकी शान्ति माया लिम्बु (पौडेल) ले २ हजार २१२ मत लाएकी थिइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved