कांग्रेस नेता गिरीको वडामा एमालेका चौधरी विजयी

नेपालभ्युज

दाङ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीको वडामा एमालेले जितेको छ।

दाङको दंगीशरण गाउँपालिका वडा नं. ४ मा नेकपा एमालेका उम्मेदवार कमल चौधरी विजयी भएका छन्।

चौधरीले ६५७ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार कल्चु चौधरीले ४६५ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार ठाकुर चौधरीले १३५ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved