विजय सुवेदीले घटाए मतान्तर, रेनु जम्मा १४ मतले अगाडि

नेपालभ्युज

विजय सुवेदीले घटाए मतान्तर, रेनु जम्मा १४ मतले अगाडि

भरतपुर। भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार विजय सुवेदीले रेनु दाहालसँगको मतान्तर घटाएका छन्। नेकपा एमालेका सुवेदीले गठबन्धनकी उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनुसँगको मतान्तर घटाउँदै २ हजार ३०३ मत ल्याएका छन्।

अग्रता कायम गरिरहेकी रेनुले २ हजार ३१७ मत पाएकी छन्।

साढे ६ बजेसम्म ६ हजार ४७७ मत गणना भएकोमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved