सप्तरीमा नेकपा एसले खोल्यो खाता, सुरुंगा नगरपालिका–१ मा प्यानलै विजयी

नेपालभ्युज

सप्तरीमा नेकपा एसले खोल्यो खाता, सुरुंगा नगरपालिका–१ मा प्यानलै विजयी

काठमाडौं। सप्तरीको सुरुंगा नगरपालिका–१ को वडाध्यक्षमा नेकपा (एकीकृत समाजवादी) का छत्रबहादुर राउत (राजकुमार) प्यानलसहित विजयी भएका छन्।

वडाध्यक्षमा राउत निर्वाचित भएसँगै एकीकृत समाजवादीले सप्तरीमा पहिलो खाता खोलेको छ।

६०१ मतसहित वडाध्यक्षमा राउतको प्यानलै निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का तेजनारायण चौधरीले चार सय ९६ मत प्राप्त गरे। नेकपा (एमाले) का केदारकुमार कार्की झिनो मतले पछाडि परे। उनले चार सय ११ मत प्राप्त गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved