लेवान्डोस्की बने बुन्डेसलिगामा लगातार पाँचौँसहित सातौँपटक सर्वाधिक गोलकर्ता

बायर्न म्युनिखका ३३ वर्षीय फरवार्ड लेवान्डोस्कीले यस सिजन टिमका लागि ३५ गोल गरे।

नेपालभ्युज

लेवान्डोस्की बने बुन्डेसलिगामा लगातार पाँचौँसहित सातौँपटक सर्वाधिक गोलकर्ता

काठमाडौं। पोल्याण्डका स्टार रोबर्ट लेवान्डोस्की यस सिजनको जर्मन बुन्डेसलिगामा सर्वाधिक गोलकर्ता बनेका छन्।

उनी लगातार पाँचौँपटक तथा समग्रमा सातौँपटक सर्वाधिक गोलकर्ता बनेका हुन्।

बायर्न म्युनिखका ३३ वर्षीय फरवार्ड लेवान्डोस्कीले यस सिजन टिमका लागि ३५ गोल गरे। बायर्नलाई च्याम्पियन बनाउन मुख्य भूमिका खेलेका उनी सर्वाधिक गोलकर्ता बनेका हुन्।

सिजनको अन्तिम खेलमा उनले शनिबार उल्फ्सवर्गविरुद्ध एक गोल गरे। यससँगै उनले यस सिजनमा कूल ३५ गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved