कालिकोटमा मतगणनास्थल नजिकै पेस्ताेल बरामद

नेपालभ्युज

कालिकोटमा मतगणनास्थल नजिकै पेस्ताेल बरामद

कालिकोट। कालिकोटको महावै गाउँपालिका–२ गैँडाखानास्थित तिला नमुना माविमा मतगणनास्थल नजिकै पेस्तोल बरामद भएकाे छ।

मतगणना स्थलभन्दा करिब ३ सय मिटर पर झडप भएकाे ठाउँबाट नेपाली सेनाले कटुवा पेस्तोल बरामद गरेकाे हाे।

नेपाली सेनाको टोलीले झडपमा संलग्नमध्ये २५ वर्षीय प्रकाश शाही र बरामद पेस्तोल प्रहरीलाई जिम्मा लगाएको कालिकोटका डिएसपी चक्र शाहले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved