बर्दियाको गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

नेपालभ्युज

बर्दियाको गुलरिया नगरपालिका–१ मा कांग्रेसको प्यानलै विजयी

बर्दिया। बर्दियाको गुलरिया नगरपालिका–१ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएकाे छ।

नगर प्रमुखले एक हजार दुई सय ९९ मत प्राप्त गरेका छन् भने उपप्रमुखले १ हजार २ सय ८८ मत प्राप्त गरेका छन्।

वडाध्यक्ष एक हजार ती सय ३९ मत प्राप्त गरी विजयी भएका छन्। महिला सदस्यले एक हजार तीन सय ७३, दलित महिला सदस्यले तीन हजार एक सय २६, खुल्ला सदस्य (१) ले एक हजार दुई सय ८६ र खुल्ला सदस्य (२) ले एक हजार दुई सय ६४ मत प्राप्त गरेका छन्।

एमालेका नगर प्रमुखले ६ सय ८३ र उपप्रमुखले ६ सय २९ मत प्राप्त गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved