महोत्तरीको बर्दिबास नगरपालिकामा माओवादीले खोल्यो खाता, शमशेर लामा विजयी

नेपालभ्युज

महोत्तरीको बर्दिबास नगरपालिकामा माओवादीले खोल्यो खाता, शमशेर लामा विजयी

महोत्तरी। बर्दिबास नगरपालिकाको वडा नम्बर–८ मा माओवादी केन्द्रले खाता खाेलेकाे छ।

नेकपा एमालेका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङलाई नौ मतले पछि पार्दै माओवादी केन्द्रका उम्मेदवार शमशेर लामा विजयी भएका छन्।

वडा नम्बर८ मा खसेको कुल दुई हजार पाँच सय ६२ मत मध्ये वडाध्यक्षमा विजयी लामाले सात सय ५३ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी रुद्र किङरिङले सात सय ४४ मत प्राप्त गरेकाे निर्वाचन कार्यालय बर्दिबासले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved