हेटौँडा उपमहानगरमा नेकपा एकीकृत समाजवादीकी मिनाको अग्रता

नेपालभ्युज

हेटौँडा उपमहानगरमा नेकपा एकीकृत समाजवादीकी मिनाको अग्रता

काठमाडौं। हेटौँडा उपमहानगरपालिकामा गठबन्धनले अग्रता लिएको छ।

तीनसय मत गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना कुमारी लामाले १०९ मत प्राप्त गरेकी छिन्। नेकपा एमालेले १०४, राप्रापाले ५४ मत प्राप्त गरेको छ।

नेकपा एमालेले १०४, राप्रापाले ५४ मत प्राप्त गरेको छ। यस्तै उपमेयरमा कांग्रेसको अग्रता छ। उपमेयरमा कांग्रेसले १३४ मत प्राप्त गरेको छ भने एमालेले १२४ र राप्रपाले १७ मत प्राप्त गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved