राष्ट्रिय सभागृहअगाडि सुरक्षा व्यवस्था कडा

नेपालभ्युज

राष्ट्रिय सभागृहअगाडि सुरक्षा व्यवस्था कडा

काठमाडौं। काठमाडौं महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृह अगाडि सुरक्षा व्यवस्था कडाइ गरिएको छ। आजै सर्वदलीय बैठक राखेर काठमाडौं मतगणना शुरु गर्ने तयारी गरिएको छ।

काठमाडौंका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले यही विषयमा जानकारी दिन केही बारेमा जानकारी गराउँदैछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved