मनाङबाट शुरु भयो मतगणना

नेपालभ्युज

मनाङबाट शुरु भयो मतगणना

मनाङ। हिमाली जिल्ला मनाङबाट मतगणना शुरु भएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जिल्लाका सबै गाउँपालिकाको मतगणना शुरु भएको जानकारी दिए।

जिल्लामा चार गाउँपालिका रहेको छ। जिल्लाको नासोँ गाउँपालिकामा बेलुका ८ बजेदेखि नै पहिलो मतगणना शुरु भएको र त्यसको एक घण्टापछि अन्य गाउँपालिकामा समेत शुरु भएको उनले बताए।

जिल्लामा कूल ६ हजार ४९६ मतदाता रहेका छन्। कूल चार हजार ६७ मत खसेको छ।–


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved